Logo

वडाध्यक्षको गुनासो- बालेन्द्रमा बालापन देखियो

अ+ अ-

काठमाडौं- स्वतन्त्ररुपमा निर्वाचित काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह र दलीय आधारमा निर्वाचित वडाध्यक्षहरु वीच विवाद देखिएको छ । दुई वर्षसम्म निर्वाध काम गर्न पाएका शाहमाथि नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बेलामा किन विरोध भएको हाेला ? के राजनीतिक दलहरुले मेयर बालेन्द्रलाई काम गर्न अवराेध गर्न लागेका हुन् ? के मेयर बालेन्द्रको कार्यशैलीमाथि पनि केही समस्याहरु देखिएका हुन् ? यी प्रश्नहरु हामीले नेपाली कांग्रेसबाट निर्वाचित काठमाडौं वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीलाई सोध्यौं ।

सुरुमा मेयर र वडाध्यक्षवीच झगडा लगाउने काममा पत्रकारहरु दोषी रहेको गुनासो गरेका केसीले अन्तत: मेयर शाहको कडा आलोचना गरे ।