Logo

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

अ+ अ-

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको राजदूत बन्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई राजदूतमा मनोनयन गरिएको छ। तर यसबारे विदेश मन्त्रालयले केही भनेको छैन। क्वात्राले विदेश सचिवबाट यही महिना मात्रै अवकाश पाएका थिए ।