Logo

माइक्रोसफ्टको सर्भरमा समस्या- विश्वभरका बैंक र सञ्चारगृह प्रभावित, जहाजको उडान पनि रोकियो

अ+ अ-

शुक्रबार विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम अचानक ठप्प्प भएको छ ।

कयौँ टेलिभिजन र प्रसारण कम्पनीको काम पनि रोकिएको छ । माइक्रोसफ्टको सर्भर ठप्प्प हुन पगेपछि विश्वभर यो समस्या आएको हो । माइक्रोसफ्टले यस समस्याको समाधान कोसिस भइरहेको जनाएको छ।