पतञ्जलि आयुर्वेदलाई चार करोड जरिवाना गर्ने अदालतको फैसला
काठमाडौं – भारतको मुम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ । अगस्त २०२३ मा दिइएको एक आदेशलाई अपहेलना गरेको ठहर गर्दै उच्च अदालतले उक्त जरिवाना तोकेको हो । यसअघि मंगलम अर्गेनिक्सले रिट दायर गर्दै कपुर उत्पादनमा...